बाँके राष्ट्रिय निकुञ्जको थुनाबाट भाग्यो ‘नरभक्षी बाघ’

बाँके । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जङ्गलभित्र नजान स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले मङ्गलवार बिहान छ बजे बाघ भागेको जानकारी आएको बताए । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो । आफूहरू बाघलाई राखिएको खैरीस्थित टाइगर होल्डीङ सेन्टरको … Continue reading बाँके राष्ट्रिय निकुञ्जको थुनाबाट भाग्यो ‘नरभक्षी बाघ’